Friday, October 18, 2019

बलिउड अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना

एजेन्सी । बलिउडमा महानायक भनेर चिनिएका अभिनेता अमिताभ बच्चन पछिल्लो तीन दिनदेखि मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन् । कलेजोमा समस्या देखिएपछि उनलाई तीन दिन अघि अस्पताल लगिएको थियो तर आज पूनः फलोअपका लागि बोलाइएकोमा अचानक बिहान ३ बजे अस्पताल भर्ना गरिएको हो । सन् २०८२मा फिल्म ‘कुली’ शुटिङको समयमा अमिताभ घाइते भएका थिए । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MsCjQy

No comments:

Post a Comment