Wednesday, October 2, 2019

नेपाल आईटीएफ -याङकिङ टेनिस : कमल र उत्तमको जोडीलाई स्वर्ण

काठमाडौं, १५ असोज । नेपालका कमलबहादुर भण्डारी र उत्तमकुमार शेर्पाको जोडीले नेपाल आईटीएफ सिनियर्स वल्र्ड -याङकिङ टेनिस च्याम्पियनसीपको सर्किट–२ अन्तर्गत ४० वर्षमाथि पुरुष डबल्समा विहीबार स्वर्ण जितेका छन् । नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा कमल र उत्तमको जोडीले अस्ट्रेलियाका रोबर्ट म्याकगुइगान र भारतक कल्याणराम श्रीनिभाषणको जोडीलाई ६–१, ०–६ र १०–२ को सेटमा पराजित गरे […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2mWrxIg

No comments:

Post a Comment