Wednesday, October 2, 2019

तीन लनटेनिस खेलाडी विहीबार बैंकक जाँदै

काठमाडौं । आईटीएफ/एटीएफ यु–१४ डेभलोप्मेन्ट ट्रेनिङ क्याम्प–२ मा सहभागी हुन तीन लनटेनिस खेलाडी विहीबार थाइल्यान्डको बैंकक जाने भएका छन् । अक्टोबर ५ देखि १२ तारिखसम्म हुने ट्रेनिङमा प्रसिद्ध मोक्तान, निमिशा ढकाल र अजा रेग्मीले सहभागिता जनाउने छन् । टोलीलाई नेपाल टेनिस संघका सदस्य अजय विष्टले बुधबार सातदोबाटोमा एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।

from खेल – News24 : Premium News Channel https://ift.tt/2ooLCYb

No comments:

Post a Comment