Saturday, October 19, 2019

रियाल म्याड्रिडलाई पछि पार्दै बार्सिलोना शीर्षस्थानमा : मेस्सी, सुआरेज र ग्रिजमनले गोल गरे

एजेन्सी, ३ कात्तिक : स्पेनिस ला लिगा अन्तर्गत क्याटलान क्लब बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा इवरलाई उसकै मैदानमा ३-० गोल अन्तरले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । यसअघि शीर्ष स्थानमा रहेको स्पेनिस महारथी रियाल म्याड्रिड भने १ अंकले पछि पारेको छ । बार्सिलोनालाई शानदार जित दिलाउनको लागि कप्तान […]

from खेल – News24 : Premium News Channel https://ift.tt/31z5jKp

No comments:

Post a Comment