Friday, October 25, 2019

राष्ट्रिय फुटबल टोली आज म्यान्मासँग भिड्ने

काठमाडाैं । नेपाली २३ वर्षमुनि (यु–२३) राष्ट्रिय फुटबल टोलीले आज म्यान्मासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । नेपालमा आयोजना हुने १३औंँ दक्षिण एशियाली खेलकूद (साग) को तयारीमा रहेको नेपाली टोलीले म्यानमालाई हराउने उद्देश्यका साथ मैदानमा उत्रने भएको छ । कतारस्थित दोहा रङ्गशालामा हुने उक्त खेल राति ९ः१५ बजे शुरु हुनेछ । साग भने आगामी मङ्सिर […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2N73jnG

No comments:

Post a Comment