Sunday, October 13, 2019

‘दरबार’को सुटिङ सकाएर हिमालय यात्रामा निस्किए रजनीकान्त

साउथका सुपरस्टार रजनीकान्तले ठूलो पर्दामा विभिन्न भूमिकालाई प्ले गर्दै आएका छन् । करोडौं दर्शकहरु उनको एक्शनका फ्यान छन् । फिल्ममा उनी एक्शन अवतारमा प्रस्तुत भएपनि वास्तविक जीवनमा उनी निकै शालीन छन्, सादा जीवन बिताउँछन् । साथै उनी धर्मकर्ममा पनि निकै विश्वास गर्दै आएका छन् । अहिलेको समय उनी हिमालयको यात्रामा निस्किएका छन् । रिपोर्टका अनुसार […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/317AzQN

No comments:

Post a Comment