Sunday, October 13, 2019

एनआरएनएको स्पोट्र्स कमिटीको आयोजनामा मैत्रीपूर्ण गल्फको आयोजना

काठमाडौं, २६ असोज । गैर आवाशीय नेपाली संघ एनआरएनएको स्पोट्र्स कमिटीको आयोजनामा आइतबार काठमाडौंको गोकर्ण फरेष्ट गल्फ रिसोर्टमा गल्फ प्रतियोगिता सम्पन्न भएको छ । एनआरएनको नवौं सम्मेलनका लागि काठमाडौं आइपुगेका बिभिन्न देशमा रहेका नेपालीहरु र काठमाडौंमा रहेका बिभिन्न क्षेत्रका गल्फ खेलाडीको प्रतियोगितामा सहभागिता रहेको थियो । हरेक सम्मेलनमा हुँदै आएको यस प्रतियोगिताको छैटौं संस्करणमा एनआरएनको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Bah3s5

No comments:

Post a Comment