Tuesday, October 15, 2019

विश्वकप छनोट : उत्कृष्ट खेलका बाबजुत तेस्रो खेलमा नेपाल जोर्डनसँग ३-० ले पराजित

काठमाडौं । २०२२ मा कतारमा हुने विश्वकप फुटबलका लागि भइरहेको छनोट खेलको दोस्रो चरणमा नेपाल जोर्डनसँग पराजित भएको छ । मंगलबार राति जोर्डनकै खेल मैदानमा भएको खेलमा नेपाल जोर्डन सँग ३-० ले पराजित भएको हो । आफ्नै खेलमैदानमा उच्च मनोवलका साथ प्रतिस्पर्धामा उत्रिएको जोर्डनले नेपालमाथि सहज जित निकालेको हो । पहिलो हाफसम्मम नेपालले उत्कृष्ट प्रदर्शन […]

from खेल – News24 : Premium News Channel https://ift.tt/35Ch99T

No comments:

Post a Comment