Tuesday, October 15, 2019

स्पेन युरोकपमा छनोट

काठमाडौँ । स्पेनले युरोकप फुटबल, २०२० मा आफ्नो स्थान पक्का गरेको छ । तीनपटकको च्याम्पियन स्पेनले छनौट चरण अन्तर्गत मंगलबार राति भएको खेलमा स्वीडेनसँग बराबरी गरेसँगै युरोकपमा स्थान बनाएको हो । समूह एफ अन्तर्गत अवे मैदानमा भएको खेलमा स्पेन स्वीडेनसँग १–१ को बराबरीमा रोकिएको हो । पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेन । ५० […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2oOXvHl

No comments:

Post a Comment