Thursday, October 24, 2019

‘मिस फारवेष्ट-२०१९’ को उपाधि कञ्चनपुरकी खड्कालाई

कार्तिक ७, कैलाली । ‘मिस फारवेस्ट नेपाल-२०१९’ प्रतियोगिताको दोश्रो संस्करणको उपाधि प्रतियोगि नम्बर पाँच कञ्चनपुरकी शितल खड्काले हात पारेकी छिन् । खड्कालाई ‘मिस फारवेष्ट नेपाल-२०१८’ कि विजेता मोनिका गुरुङ्गले ताज पहिराइकी थिइन् । बुधबार अबेर राति धनगढीको शुभश्री प्यालेसमा भएको फाइनल प्रतियोगितामा १७ जना प्रतिस्पर्धीहरुलाई उछिन्दै खड्काले उपाधि हात पारेकी हुन् । उपाधिसंगै खड्काले नगद […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2WjHNjX

No comments:

Post a Comment