Thursday, October 24, 2019

‘घामड शेरे’को रिलिज मिति सर्याे

काठमाडौं । निश्चल बस्नेत र स्वस्तिमा अभिनित फिल्म ‘घामड शेरे’को रिलिज मिति सरेको छ । यस अघि कात्तिक ८ गते रिलिज हुने भनिएको फिल्म युनिटले मल्टिप्लेक्स हलमा थोरै शो पाउने भएपछि फिल्म सार्न बाध्य भएका हुन् । नयाँ मिति अनुसार ‘घामड शेरे’ कात्तिक ८ बाट सरेर कात्तिक २२ मा गएको वितरकको भनाई छ । फिल्मका […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2W8DxUd

No comments:

Post a Comment