Tuesday, October 8, 2019

सलमानको ‘दबंग–३’मा भिलेन बने साउथका अभिनेता किच्चा सुदीप

काठमाडौं । पछिल्लो समय सुपरस्टार सलमान खानको आगामी फिल्म ‘दबंग–३’लाई लिएर जबरदस्त बज बनेको छ । भर्खरै अभिनेता खानले सोही ‘दबंग–३’ फिल्मको भिलेनलाई पनि इन्ट्रोड्युस गरिदिएका छन् । फिल्ममा साउथका अभिनेता किच्चा सुदीपले भिलेन बल्लीको भूमिका निभाएका छन् । सलमानले अभिनेता किच्चा सुदीपको पोस्टर सेयर गर्दै क्याप्शनमा लेखेका छन्–‘भिलेन जति ठूलो होस् । उनीसँग भिड्न […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2p19Bgl

No comments:

Post a Comment