Thursday, October 17, 2019

फिल्म ‘बादशाह जुट’को प्रचारप्रसार गर्ने गजबको शैली

काठमाडौं । नेपाली फिल्म ‘बादसाह जुट’ले प्रचारप्रसार गर्ने नौलो शैली अपनाएको छ । नेपाली फिल्मको प्रचारप्रसार गर्ने शैलीमा परिवर्तन आइरहेका बेला ‘बादसाह जुट’ले पनि नयाँ शैली अपनाउदै दर्शकहरुको नजर सोझै पर्ने स्थान बसको सिटको कभरमा फिल्मको प्रचारप्रसार सामग्री प्रिन्ट गरेको छ । कार्तिक १५ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र प्रचारप्रसारको यो नौलो शैलीले दर्शकलाई हलसम्म […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MmNzh5

No comments:

Post a Comment