Saturday, October 12, 2019

ग्रीसलाई २-० ले पराजित गर्दै इटाली बन्याे समूहविजेता

एजेन्सी । सन् २०२० युरोकप छनोटका लागि जारी खेलमा समूह जीबाट इटाली छानिएको छ । गएराति भएको खेलमा इटालीले ग्रीसलाई २-० ले पराजित गर्दै युरोकपमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेको दुवै टोली दोश्रो हाफमा आक्रामक प्रदर्शनमा उत्रिएका थिए । खेलको ६३ औं मिनेटमा इटालीका जोर्गिन्होले गोल गर्दै सुरुवाती अग्रता दिलाए […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2MaxKKf

No comments:

Post a Comment