Wednesday, October 16, 2019

‘एवाईसी रनिङ्ग सिल्ड’को उपाधि सितगंगा नगरपालिकालाई

नबिन के.सी अर्घाखाँची । अर्घाखाँची युवा परिषद सन्धिखर्कको आयोजनामा सम्पन्न अन्तरपालिका स्तरीय एवाईसी रनिङ सिल्ड भलिबल प्रतियोगिताको उपाधि भुमिकास्थान नगरपालिकाले जितेको छ । बेस्ट अफ फाइब भएको फाईनल खेलमा सन्धिखर्क नगरपालिकालाई ३ —० को सोझो सेटमा पराजित गर्दै सितगंगा नगरपालिकाको टिमले उपाधिमा कब्जा जमाएको हो । यस्तै सन्धिखर्क नगरपालिका द्धितीय र भुमिकास्थान नगरपालिका तृतिय भएका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2MM4Krw

No comments:

Post a Comment