Friday, October 18, 2019

लिग वानमा पिएसजीको प्रभावशाली जीत, नाइस ४-१ ले पराजित

एजेन्सी । लिग वानमा पेरिस सेन्ट जर्मेन पीएसजीले नाईसमाथि ४– १ को प्रभावशाली जित हासिल गरेको छ । शुक्रबार राति भएको खेलमा पीएसजीका लागि एन्जल डी मारियाले दुई, केलियन एम्बाप्पेले र इकार्डीले एक एक गोल गरे । नाईसको गनागोले एक गोल गरे । खेलमा अग्रता पीएसजीले १५ औँ मिनेटमा डी मारियोको गोलबाट लिएको थियो । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2VRlu4O

No comments:

Post a Comment