Saturday, October 5, 2019

रात्रिकालीन टी-२० : आर्मीलाई हराउँदै धनगढी फाइनलमा

अमर काफ्ले इनरुवा, १८ असोज : दोस्रो मेयर कप रात्रिकालीन टि ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल समीकरण पुरा भएको छ । दोस्रो संस्करणको उपाधिका लागि आज साँझ हुने खेलमा विभागीय टोली एपीएफ र धनगढी भिड्दै छन् । गएराति इनरुवा खेल मैदानमा भएकाे खेलमा उपाधिको दाबेदार मानिएको नेपाल आर्मीलाई ३० रनले पराजित गर्दै धनगढीले एपीएफसँगको उपाधि भिडन्त […]

from खेल – News24 : Premium News Channel https://ift.tt/333Te0Z

No comments:

Post a Comment