Monday, October 21, 2019

झापामा भलिबल खेलाडी उत्पादन गर्ने अन्तरे काकाको ‘लोकल फ्याक्ट्री’

राजु पौडेल झापा । मुजा परेको अनुहार । आधाउधी शीरमा फुलेको कपाल । एकाबिहानै तन्नेरीको जोशमा घरबाट निष्कन्छन् उनी । पद, पैसा र प्रसिद्धीलाई धेरै टाढा छाडेर उनी रमाइरहेका छन् भलिबल कोर्टमा । जहाँ उनको संरक्षकत्व र अभिभावकत्वमा कलिला नानीबाबुहरु खेलकौशल सिकिरहेका हुन्छन् । उमेरले सत्तरी बसन्त पार गरिसकेका झापाको मेचीनगरस्थित धुलाबारीका गणेशविक्रम नेम्वाङसँग बुढ्यौली […]

from खेल – News24 : Premium News Channel https://ift.tt/33S4LRJ

No comments:

Post a Comment