Monday, October 21, 2019

शेफिल्ड युनाइटेडसँग आर्सनल १–० ले पराजित

काठमाडाैँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा आर्सनल पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा शेफिल्ड युनाइटेडले आर्सनललाई १–० ले पराजित गरेको हो । शेफिल्ड युनाइटेडको जितमा ३० औँ मिनेटमा लेस मुसेटले गरेको गोल नै निर्णायक बन्यो । आर्सनलका निकोलास पेपेले गोल गर्ने राम्रो मौका बनाएका थिए तर सफल हुन […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2MyJQgE

No comments:

Post a Comment