Wednesday, October 9, 2019

पाँच देशीय टी-ट्वान्टी सिरिज : आयरल्याण्डसँग १३ रनले नेपाल पराजित

काठमाडौं । आयरल्याण्डले दिएको एक सय ४६ रनको लक्ष्य पछ्याएको नेपाल आयरल्याण्डसँग पराजित भएको छ । ओमानमा जारी पाँच देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत बुधबार भएको आफ्नो तस्रो खेलमा नेपाल आयरल्याण्डसँग १३ रनले पराजित भएको हो । नेपालका लागि बलिङतर्फ अविनाश बोहोरा र सन्दीप लामिछानेले २/२ विकेट लिएका थिए । साथै करण केसी र […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2VpX7ea

No comments:

Post a Comment