Thursday, October 10, 2019

सान मारिनोलाई ९-० गोलले पराजित गर्दै बेल्जियम बन्याे युरो कपमा छनोट हुने पहिलो देश

एजेन्सी । बेल्जियम युरो कप, २०२० का लागि छनोट भएको छ । बिहिबार राति भएको खेलमा सान मारिनोलाई ९–० गोल अन्तरले पराजित गर्दै बेल्जियम युरो कपमा छनोट हुने पहिलो देश बनेको हो । शीर्ष स्थानको बेल्जियमले ७ खेलबाट २१ अंक बटुल्यो । सान मारिनो अझै अंकविहीन हुँदै तालिकाको पुछारमा छ । बेल्जियमले तेस्रो स्थानको साईप्रससँग […]

from खेल – News24 : Premium News Channel https://ift.tt/33mcPtG

No comments:

Post a Comment