Sunday, October 6, 2019

रात्रिकालीन क्रिकेटको उपाधि एपीएफको पोल्टामा

अमर काफ्ले इनरुवा, १९ असाेज : सुनसरीको इनरुवामा सम्पन्न दोस्रो मेयर कप रात्रिकालीन टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ । गएराती सम्पन्न भएकाे फाइनल खेलमा धनगढीलाई १ सय ५० रनले पराजित गर्दै एपीएफले उपाधि चुमेको हो । एपीएफ धनगढीलाई १ सय ८८ रनको लक्ष्य दिएकाे थियाे तर धनगढीले ३७ रन मात्रै […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2AIL0iZ

No comments:

Post a Comment