Tuesday, October 8, 2019

पाँच देशीय टी-ट्वान्टी सिरिजमा आज नेपालले आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दै

काठमाडाैं, २२ असाेज : ओमानमा जारी पाँच देशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले तेस्रो खेलमा आज (बुधबार) टेष्ट राष्ट्र आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । अघिल्ला दुई खेल जितेको नेपालले तेस्रो खेलमा बलियो टिम आयरल्याण्डको सामना गर्न लागेको हो । नेपाल र आयरल्याण्डबीचको खेल बिहान सवा ११ बजे अल अम्रेट क्रिकेट मैदानमा खेल हुन लागेको हो । नेपाल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OwiyJe

No comments:

Post a Comment