Monday, October 21, 2019

अमेरिकामा प्रेमीसँग वर्षा सिवाकोटी

काठमाडौं । चलचित्रको छायाङ्कन सकेर फुर्सदको समयमा रहेकी नायिका वर्षा सिवाकोटी यतिखेर अमेरिकामा छिन् । उनी यति बेला अमेरिकामा रहेका प्रेमी सविनजंग थापाको साथमा अमेरिकामा घुमफिर गर्दै छुट्टि मनाइरहेकी छिन् । सविनले आफ्नो फेसबुक स्टोरीमा वर्षासँगको केही प्रेमिल तस्विरमा वर्षाको नाम लेखेर लभ इमोजी राखेका छन् । यसबाट पनि उनीहरु एकअर्काको प्रेममा रहेको बुझिएको छ […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2BuEpJq

No comments:

Post a Comment