Monday, October 14, 2019

रोनाल्डोकाे ७००औं गोल पुरा हुँदा पोर्चुगलको हार

काठमाडाै‌ । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल जिवनमा ७०० औं गोल गरेका छन्। यो रेकर्ड रोनाल्डोले युरोकप छनोट अन्तरगत सोमबार राति भएको खेलमा गरेका हुन् । यो गोल पुरा भएतापनि पोर्चुगल घरेलु टोली युक्रेनसँग २–१ ले पराजित हुन पुग्याे । किभमा युक्रेनको जितमा रोमन यारेमचुक र एन्ड्री यामोलेन्कोले गोल गरे । कुल ९७३ खेल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2MFQd0l

No comments:

Post a Comment