Saturday, October 19, 2019

कालाभैरम ट्रयाल रेसकाे पुरुषतर्फ नविन र महिलातर्फ हुमीले उचाले उपाधि

सविन लामिछाने दमौली । तनहुँको म्याग्देमा महिला र पुरुष कालाभैरम ट्रयाल रेस प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पुरुषतर्फ नविन साउद र महिला तर्फ हुमीबुढाले दोस्रो काला भैरम ट्रेल रेसको उपाधि जितेका छन् । तनहुँको म्याग्दे पाँच मुलाबारीमा शनिबार आयोजना भएको प्रतियोगितामा पुरुष तर्फ डोटीका ३० वर्षीय नविन साउदले १२ कि.मी दौड ४५ मिनेट ३० […]

from खेल – News24 : Premium News Channel https://ift.tt/31uPEvQ

No comments:

Post a Comment