Saturday, October 5, 2019

दक्षिण कोरियामा भूमीलाई ‘फेस अफ एसिया अवार्ड’ प्रदान गरियो

काठमाडौं । एक मोटी युवतीको भूमिकामा आफ्नो करियर सुरु गरेकी अभिनेत्री भूमी पेड्नेकरले बलिउडमा आफ्नो छुट्टै पहिचान बनाइसकेकी छन् । उनले ‘टोइलेट’, ‘शुभ मंगल सावधान’ लगाएतका फिल्ममा कुशल अभिनय गरेर दर्शक÷श्रोताको मनमा बस्न सफल बनेकी छन् । भर्खरै साउथ कोरियामा आयोजित फिल्म फेस्टिबलमा अभिनेत्री भूमीलाई ‘इन्टरनेशनल अवार्ड’बाट सम्मानित गरिएको छ । दक्षिण कोरियामा आयोजित बुसन […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/331f7Os

No comments:

Post a Comment