Monday, October 7, 2019

पाँच देशीय टी २०: नेदरल्याण्ड्समाथि नेपालको ऐतिहासिक जित

काठमाडौं । पाँच देशको सहभागिता रहेको टी २० क्रिकेट सिरीजमा नेपालले नेदरल्याण्ड्समाथि ऐतिहासिक जित निकालेको छ । टी २० क्रिकेटमा पहिलो जित निकाल्ने क्रममा नेपालले नेदरल्याण्ड्सलाई चार विकेटले हरायो । जवाफमा नेपालको सुरुवात मध्यम रह्यो । पहिलो विकेटका लागि पवन सराफ र पारस खड्का विच २५ रनको साझेदारी भएको थियो । तर पवन मात्र नौ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/31PvLk2

No comments:

Post a Comment