Sunday, October 20, 2019

अष्ट्रेलियाको शारीरिक सुगठनमा नेपाली युवा प्रेमराज भट्ट च्याम्पियन

काठमाडाैं, ४ कात्तिक । अष्ट्रेलियामा राज्यस्तरीय शारीरिक सुगठनमा नेपालका प्रेमराज भट्ट च्याम्पियन अफ च्याम्पियन भएका छन् । विश्व शारीरिक सुगठनअन्तर्गत न्यू साउथ वेल्स, अष्ट्रेलिया टाइटल २०१९ का लागि आज लिभरपुलको क्याथलिक क्लबमा भएको फाइनलमा भट्टले पुरुष फिजिक्सतर्फ उपाधि हात पारेका हुन् । जीतसँगै उनले अष्ट्रेलियाको राष्ट्रिय खेलमा न्यू साउथ वेल्स राज्यको प्रतिनिधित्व गर्नेछन् । राज्यस्तरीय […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2JaHa6S

No comments:

Post a Comment