Tuesday, October 1, 2019

बायर्नसँग टोटेनहमकाे लज्जास्पद हार, जिनाब्रीले ४ गाेल गरे

एजेन्सी, १५ असाेज : च्याम्पियन्स लिग फुटबल अन्तरगत मंगलबार राति भएकाे खेलमा इंग्लिस क्लब टोटेनहम हस्टपरलले लज्जास्पद हार बोहोरेको छ । जर्मन क्लब बायर्न म्युनिखले टोटेनहमलाई ७-२ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । बायर्नलाई शादार जित दिलाउनको लागि सर्जी जिनाब्रीको चार गाेल गरे भने रोवर्ट लेवान्डोस्कीले दुई तथा जोसुवा किम्मिचले १ गोल गरे […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2ojdcpI

No comments:

Post a Comment