Friday, October 25, 2019

आईपीएलको उपाधिका लागि तिल्केनी र देउमाई भिड्दै, मुकुन्द र अंकितलाई आ-आफ्नो टिमलाई जिताउन चुनौति

विनय तिम्सिना, इलाम । इलाममा भइरहेको चौथो संस्करणको इलाम प्रिमियर लिग (आईपिएल) मा देउमाई नगरपालिकाको त्रिवेणी युथ क्लब र इलाम नगरपालिकाको न्यू स्टार तिल्केनी उपाधिको लागि शनिबार भिड्दै छन् । दुवै टिमका व्याट्समेन र बलरहरु निक्कै राम्रो लयमा देखिएका छन् । आईपीएलको लिग चरणमा त्रिवेणीले अपराजित यात्रा गरेको छ, भने तिल्केनीले आफ्नो पहिलो खेल त्रिवेणीसँग […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2pgwJaS

No comments:

Post a Comment