Wednesday, October 2, 2019

इन्टर मिलानकाे अपराजित यात्रा टुंगियाे, स्वारेज चम्किँदा बार्सिलोनाको पुनरागमन जित

एजेन्सी, १६ असोज : युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाले रोमाञ्चक जित निकालेको छ । बुधबार राति भएको समूह चरणअन्तर्गत दोस्रो खेलमा बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानलाई २-१ गोल अन्तरले पराजित गरेको हो । आफ्नै घरेलु मैदानमा पछि परेको बार्सिलोनालाई रोमाञ्चक जित दिलाउनका लागि फरवार्ड लुइस स्वारेज नायक बने । २ वटै गोल उनैले गरे […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2ozT1nr

No comments:

Post a Comment