Tuesday, October 15, 2019

राष्ट्रिय क्रिकेट टाेलीको कप्तानी छाडेकाे पारसकाे घाेषणा

काठमाडौं, २८ असोज । नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान पारश खड्काले कप्तानी छाड्ने निर्णय गरेकाे घाेषणा गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै खड्काले राष्ट्रिय टिमकाे कप्तानी छोडेको बताएका छन् । क्यानमाथिको निलम्बन फुकुवा भएकाेमा खुशी व्यक्त गर्दै उनले नयाँ कमिटीलाई शुभकामना समेत दिएका छन् । नयाँ टिमलाई लक्षित गर्दै उनले भनेका छन्, […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2nQwjYi

No comments:

Post a Comment