Friday, October 11, 2019

युरोकप क्वालिफायर : समूह बीमा पोर्चुगल विजयी, लक्जम्बर्ग ३-० ले पराजित

काठमाडाैँ, २५ असाेज । युरोकप क्वालिफायर खेलअन्तरगत समूह बीमा रहेको पोर्चुगलले जीत निकालेको छ । गएराति भएको खेलमा पोर्चुगलले लक्जम्बर्गलाई ३-० गोल अन्तरले पराजित गरेको हो । जीतका लागि बर्नाडो सिल्भा, क्रिष्टियानो रोनाल्डो र गोन्सालो गुइडेसले एक एक गोल गरेका थिए । खेलको १६ औं मिनेटमा सिल्भाको गोलमा पोर्चुगलले अग्रता लिएको थियो । पहिलो हाफमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/318YHm7

No comments:

Post a Comment