Sunday, October 6, 2019

सेभिल्लाविरुद्ध बार्सिलोनाको ४ गोल, फ्रि किकमार्फत् मेस्सीले सिजनकाे पहिलो गोल गरे

एजेन्सी, २० असोज : स्पेनिस ला लिगा अन्तर्गत क्याटलान क्लब बार्सिलोनाले सेभियामाथि शानदार जित निकालेको छ । आइतबार राति बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले सेभियालाई ४-० गोल अन्तरले पराजित गरेको हो । बर्सिलोनलाई शानदार जित दिलाउनको लागि कप्तान लियोनल मेस्सी, लुइस स्वारेज, उसामान डेम्बेले र अर्टुरो भिडाल समान एक/एक गोल गरे । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2LSwaMZ

No comments:

Post a Comment