Wednesday, October 23, 2019

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमसँगै फुटबल मैदान, स्विमिङ पुल र कभर्ड हल पनि निर्माण गरिने

केदार शर्मा चितवन, ७ कार्तिक । भरतपुर महानगरपालिकाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको डीपीआर तयार भएको छ । धुर्मुस-सुन्तली फाउन्डेसनले बनाउने रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन सम्पन्न भएको एक कार्यक्रममार्फत जानकारी गराइएको हाे । २० विगाहा ६ कठ्ठा क्षेत्रफलमा बन्ने रङ्गशालामा ३० हजार जना अट्ने क्षमताको हुनेछ । पहिला २५ हजार दर्शक मात्र अट्ने बनाउने […]

from खेल – News24 : Premium News Channel https://ift.tt/32KcAZh

No comments:

Post a Comment