Saturday, October 19, 2019

जाह्नवीको साथमा ठूल-ठूला फिल्म

अभिनेत्री जाह्नवी कपुरले विस्तारै बलिउडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बन्दैछिन् । बोनी कपुर र श्रीदेवीकी ठूली छोरी जाह्नवीले २०१८ मा दर्शकमाझ रिलिजमा आएको ‘धडक’बाट बलिउडमा डेब्यु गरेकी हुन् । यो फिल्ममा जाह्नवीको अपोजिटमा इशान खट्टरले अभिनय गरेका थिए । फिल्मलाई निर्देशक शंसांक खेतानले निर्माण गरेका थिए । अभिनेत्री जाह्नवीको बलिउड प्रोजेक्टसको कुरा गर्नुपर्दा उनको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2J4GzDL

No comments:

Post a Comment