Wednesday, October 16, 2019

मेस्सीलाई छैटौं पटक गोल्डेन बुट

एजेन्सी, ३० असाेज : बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीलाई गोल्डेन बुट प्रदान गरिएको छ । पेरिस सेन्ट जर्मेन (पिएसजी) का केलियन एमबाप्पेलाई ३ गोलले पछि पार्दै २०१८/२०१९ को सिजनमा सर्वाधिक गोलकर्ता बनेर मेस्सीले गोल्डेन बुट प्राप्त गरेका हुन् । मेस्सीले २०१८/२०१९ सिजनमा ३६ गोल गरेका थिए । उनले गोल्डेन बुट जितेको यो लगातार तेस्रो पटक […]

from खेल – News24 : Premium News Channel https://ift.tt/31iyKR6

No comments:

Post a Comment