Wednesday, October 16, 2019

कात्तिक दुई गतेदेखि ‘यल कप ब्याडमिन्टन प्रतियोगिता’ हुँदै

काठमाडौं । ललितपुरलाई किराँतकालदेखि नै ‘यल’ शहरको नामले चिनिन्छ । यसै ‘यल’को नामबाट स्थापित यल कप ब्याडमिन्टन प्रतियोगिता विगत १० वर्षदेखि हरेक वर्ष सञ्चालन हुँदै आइरहेको छ । यो वर्षको ११ औं यलकप ब्याडमिन्टन प्रतियोगिता-२०७६ (नेपाल संवत् ११३९) यस मंगल टोल सुधार समितिको आयोजनामा यही कात्तिक दुई गतेदेखि कात्तिक ९ गतेसम्म पाटन दरबार क्षेत्र मंगलबजारस्थित […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Bi6inG

No comments:

Post a Comment