Saturday, October 19, 2019

नवनिर्वाचित नेपाल क्रिकेट संघको कार्यसमितिको पहिलो बैठक आज

काठमाडाैँ, ३ कार्तिक । नवनिर्वाचित नेपाल क्रिकेट संघको कार्यसमितिको पहिलो बैठक आज बस्नेभएको छ । आइसीसीले असोज २६ गते क्यानको निलम्बन सशर्त फुकुवा गरेपछि पहिलो पटक बोर्ड बैठक बस्न लागेको हो । बैठकमा पारस खड्काको कप्तानी पदबाट राजिनामा मुख्य एजेन्डा मानिएको छ । साथै क्यानको सशर्त निलम्बनका विषयमा समेत छलफल हुने बताइएको छ । यसका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2qtQZGs

No comments:

Post a Comment