Wednesday, October 9, 2019

जारी पाँच देशीय टी–ट्वान्टी सिरिजमा नेपालले आयरल्यान्डलाई १४५ रनमै रोक्यो

काठमाडौं, २२ असोज । ओमानमा जारी पाँच देशीय टी–ट्वान्टी सिरिज अन्तर्गत आज भएको खेलमा नेपालले १४६ रनको लक्ष्य पाएको छ । बलियो टोली आयरल्यान्डलाई मध्यम अंकमै रोक्न नेपाली बलरहरु सफल भएका छन् । टस जितेर पहिले ब्याटिङको निर्णय लिएको आयरल्यान्डसामु नेपाली बलरहरु आक्रामक रुपमा प्रस्तुत भए । सुरुमै दुवै इन्डमा स्पिनर खेलाएर फरक प्रयोग गरेका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OwY0jO

No comments:

Post a Comment