Friday, October 4, 2019

पाँच देशबीचको टी-२० सिरिज ओमानमा शुरु हुँदै, नेपालको पहिलो खेल भोलि

काठमाडाैँ, १८ असाेज । नेपाल सम्मिलित पाँच राष्ट्रबीचको टी–ट्वान्टी क्रिकेट सिरिज आज सुरु हुदैछ । नेपालले विश्वकप छनोटको तयारीमा रहेका चार राष्ट्रसंग सिरिज खेल्न लागेको हो । सिंगापुर त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेलेर नेपाली टिम ओमान पुगेको हो । नेपालले ओमानमा शुक्रबार सिरिजको अन्तिम तयारी स्वरूप अभ्यास गरेको छ । ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2MdsQuZ

No comments:

Post a Comment