Sunday, October 20, 2019

ऋचा मेमोरियल क्रिकेट प्रतियोगिता : रोयल राइनो,सगरमाथा, एक्सपट र नरी किङ्सको दोस्रो जित

काठमाडौं, ४ कात्तिक । अष्ट्रेलियामा जारी ऋचा मेमोरियल क्रिकेट प्रतियोगितामा रोयल राइनो, सगरमाथा, एक्सपट र नरी किङ्सले दाेस्राे जित दर्ता गरेका छन् । नेपाली क्रिकेटको बिकासमा टेवा पुर्याउनका निमित्त अघिल्लो आइतबारदेखि अष्ट्रेलियाको मेलवर्नमा साे क्रिकेट प्रतियोगिता सुरु भएको हो । ऋचा मेमोरियल क्रिकेट प्रतियोगितामा रोयल राईनो क्रिकेट क्लब, सगरमाथा क्रिकेट क्लब ‘ए’ र नरी किङ्सले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Mxiasx

No comments:

Post a Comment