Sunday, October 20, 2019

चितवनको दर्शकसँग ‘छ मायाँ छपक्कै टिम’

चितवन । यतिखेर नेपाली चलचित्र ‘छ माया छपक्कै’को चर्चा चुलिएको छ । चर्चासँगै टिमले उपत्यका बाहिरको दर्शकको प्रतिक्रिया बुझ्न चितवन पुगेको छ । टिमले आज चितवनका विभिन्न हलहरुमा दर्शकसँग भेट गरेका छन् । चितवनको क्यु एफएक्स जलमा, ईन्द्रदेव मन्दिर नारायणगढ, चितवन सिनेप्लेक्स सिजी ल्याण्डमार्क, म्याङ्गो जनज्योती सिनेमा पर्सा लगायतको हलमा पुगेर चलचित्र युनिटले दर्शकहरुसँग साक्षात्कार […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/33JG89E

No comments:

Post a Comment