Tuesday, October 22, 2019

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्न नेपाली टोली कतारको दोहा जाने

काठमाडाै‌ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्न तेइस वर्षमुनि (यु–२३) को नेपाली राष्ट्रिय फुटबल टोली कतारको दोहा प्रस्थान गर्ने भएका छन् । नेपालमा आयोजना हुने १३औंँ दक्षिण एशियाली खेलकूद (साग) को तयारीमा रहेको नेपाली टोलीले त्यहाँ म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्नेछन् । कतारस्थित दोहा रङ्गशालामा हुने उक्त खेल यही कात्तिक ८ गते हुनेछ । नेपाली टोली […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2qA4EvF

No comments:

Post a Comment