Friday, October 4, 2019

यस्तो बन्यो यमन माझीको ‘पल्टने जागिर’

काठमाडौं । गायक तथा संगीतकार यमन माझीको नयाँ गीत दर्शक÷श्रोतामाझ रिलिजमा आएको छ । सरला माझीको शब्द तथा गायक यमन माझीको आफ्नै संगीत रहेको ‘पल्टने जागिर’ गीतको भिडियो सोसल मिडिया युट्युव मार्फत रिलिज गरिएको हो । गीतलाई थोमस राईले एरेञ्ज गरेका छन् । गायक माझीले ‘पल्टने जागिर’मार्फत सैनिकको जीवन कथालाई प्रस्तुत गरेका छन् । रुपेश […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/31Mhg0q

No comments:

Post a Comment