Sunday, December 1, 2019

तेह्राैँ साग : पोखरा रङ्गशालामा जित्ने मनोबलसँगै महिला फुटबल टोलीको ‘ओपनिङ टच’

कास्की । पोखरा रङ्गशाला फुटबल मैदानमा महिला फुुटबल टोलीले आज ‘ओपनिङ टच’ गरेको छ । १३औँ साग अन्तर्गतको महिला फुटबल प्रतियोगिता यही मङ्सिर १७ देखि हुँदैछ । फुटबल मैदानको काम केही बाँकी भए पनि प्याराफिट लगायतका काम शनिबार सकिएको थियो । मैदान बाहिरको सिन्थेटिक एथ्लेटिक ट्रयाक वरिपरि काम भइरहेको छ । माछापुच्छ्रे हिमालको काखमा सिङ्गारिएको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/33F4pNE

No comments:

Post a Comment