Sunday, December 1, 2019

भैरहवामा बलिउड अभिनेत्री डेजी शाह

काठमाडौं । सलमान खान स्टारर फिल्म ‘जय हो’ बाट अभिनयमा डेब्यू गरेकी बलिउड अभिनेत्री डेजी शाह नेपाल आएकी छन् । शनिवार नेपाल आइपुगेकी डेजी भैरहवामा रहेको टाइगर प्यालेस रिसोर्टको निमन्त्रणामा शनिवार नेपाल आइपुगेकी थिइन् । शनिवार साँझ डेजीले आफ्नो प्रस्तुति दिएकी थिइन् । ‘सेलिब्रेटी नाइट्स’ नाम दिइएको कार्यक्रममा उनले आफूले अभिनय गरेका फिल्मका गीतमा नृत्य […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2DzJsck

No comments:

Post a Comment