Tuesday, December 24, 2019

सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज (बुधबार) दुई खेल हुदैछ । पहिलो खेलमा मछिन्द्र क्लब र फ्रेन्ड्स तथा दोस्रो खेलमा च्यासल युथले न्युरोड टिम एनआरटीसंग प्रतिस्पर्धा गर्नेछ । पहिलो खेलमा मछिन्द्र र फ्रेन्ड्स दशरथ रंगशालामा मध्यान्न १२ बजे भिड्नेछन् । लिगमा अंक विहिन रहेको फ्रेन्ड्सलाई हराउँदै ३ अंक जोड्ने अवसर मछिन्द्रलाई छ । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2SjTaZ4

No comments:

Post a Comment