Monday, December 9, 2019

आर्सनलले टुंग्यायाे जितविहीन यात्रा

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आर्सनलले आफ्नो जितविहीन यात्रा टुंग्याएको छ । लगातार ९ खेलमा जितविहीन रहेको आर्सनलले सोमबार राति भएको खेलमा वेष्टह्याम युनाइटेडलाई पराजित गरेको हो । पहिलो हाफमा १–० ले पछि परेको आर्सनलले दोस्रो हाफमा पुनरागमन गर्दै जित निकालेको हो । एन्जेलो ओग्बोनाले गोल गर्दै वेष्ट ह्यामलाई सुरुवाति अग्रता दिलाएका थिए । तर […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2LBpJ0b

No comments:

Post a Comment